Monday, April 22, 2013
जरूरी बैठकको लागी सुचना
यहि २०७० बैशाख २० गते तदानुसार २०१३ मेई ३ तारिकका दिन किराँत राई यायोक्खा यूएईको उभौली साकेला सम्बन्धी टिकट र पर्चा पम्प्लेटको निम्ती जरुरी बैठक बस्नु पर्नै भएको हुदा सम्पूर्णलाई बैठकमा उपस्थित भईदिनुहुन बिनम्र अनुरोध गरिन्छ । कारणवस कसैमा बैठकमा उपस्थितिको लागी खबर नआएको खण्डमा यहि पोष्ठलाई आधारमानि बैठकमा सहभागी हुन बिनम्र अनुरोध गरिन्छ ।
ऐजेन्डाः
(१) उभौलीको टिकट तथा पर्चा पम्प्लेट बितरण
(२) आमन्त्रित अतिथिहरुलाई पत्रचार गर्ने जिम्मेवारी लिनेदिने सम्बन्धी
(३) नयाँ सदस्यहरुलाई परिचय पत्र बिविध
(४) बिविध
बैठक हुने मिति, समय र स्थान
मितिः २०१३ मेई ३ तारिख (२०७० बैशाख २० गते)
समयः दिनको १ बजे देखि ५ बजे सम्म
स्थानः एभरेष्ट होटल बरदुबईको कफी हल
ऐजेन्डाः
(१) उभौलीको टिकट तथा पर्चा पम्प्लेट बितरण
(२) आमन्त्रित अतिथिहरुलाई पत्रचार गर्ने जिम्मेवारी लिनेदिने सम्बन्धी
(३) नयाँ सदस्यहरुलाई परिचय पत्र बिविध
(४) बिविध
बैठक हुने मिति, समय र स्थान
मितिः २०१३ मेई ३ तारिख (२०७० बैशाख २० गते)
समयः दिनको १ बजे देखि ५ बजे सम्म
स्थानः एभरेष्ट होटल बरदुबईको कफी हल
Subscribe to:
Posts (Atom)