Monday, April 22, 2013

उभैाली साकेला साँस्कृतिक साँझ यूएइ ३७९२


जरूरी बैठकको लागी सुचना

यहि २०७० बैशाख २० गते तदानुसार २०१३ मेई ३ तारिकका दिन किराँत राई यायोक्खा यूएईको उभौली साकेला सम्बन्धी टिकट र पर्चा पम्प्लेटको निम्ती जरुरी बैठक बस्नु पर्नै भएको हुदा सम्पूर्णलाई बैठकमा उपस्थित भईदिनुहुन बिनम्र अनुरोध गरिन्छ । कारणवस कसैमा बैठकमा उपस्थितिको लागी खबर नआएको खण्डमा यहि पोष्ठलाई आधारमानि बैठकमा सहभागी हुन बिनम्र अनुरोध गरिन्छ ।

ऐजेन्डाः
(१) उभौलीको टिकट तथा पर्चा पम्प्लेट बितरण
(२) आमन्त्रित अतिथिहरुलाई पत्रचार गर्ने जिम्मेवारी लिनेदिने सम्बन्धी
(३) नयाँ सदस्यहरुलाई परिचय पत्र बिविध
(४) बिविध

बैठक हुने मिति, समय र स्थान
मितिः २०१३ मेई ३ तारिख (२०७० बैशाख २० गते)
समयः दिनको १ बजे देखि ५ बजे सम्म
स्थानः एभरेष्ट होटल बरदुबईको कफी हल